News

अर्थशास्त्री आमाहरु

नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो? ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि । मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु । अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको […]

अर्थशास्त्री आमाहरु Read More »

पात्र फरक, चरित्र उही

दृश्य १ टिकटक हेर्दै थिएँ ।एउटा भिडियो देखा पर्यो । टिकटककि फेमस पात्र “गुराँस नानी” लाईइ सोभित बस्नेत (जो नेपाली फिल्म जगतको चर्चित नाम हो) ले भन्दै थिए, ” गुराँस नानी, आउ मेरो काखमा बसेर मुभीको लागि रोल माग।”  छेउमा बसेकी अर्की युवती (उनलाई म चिन्दिन सायद युट्युबर सेलिब्रिटी हुनपर्छ) मस्त हाँसिरहेकी थिइन् । ति

पात्र फरक, चरित्र उही Read More »