Life Experience

मै ठुली भइछु रे !!!!!

सानैं थिएं ! दुब्ली पातली सानो ज्यान कि आफ्नु उमेरका भन्दा निकै सानी देखिन्थें । ठुली हुन रहर लाग्थ्यो । आफ्नै उमेरका अरु साथीहरु आफू भन्दा ठुला हुँदा, कसैले साथीहरुसंग हिड्दा उनीहरुको बैनी जस्तो भनेर भनिदिँदा आफैंलाई हिनता महसुस हुन्थ्यो । कसैले एक पाउ कि छौ भन्दै जिस्काउथ्यें कसैले २फिटे भनेर जिस्काउँथें । अलिक बालापनमा […]

मै ठुली भइछु रे !!!!! Read More »

पितृसत्ताका पहरेदारहरू

भखर कि सानी फुच्चीले के नै  पो गर्न सक्छे र?न अनुभव छ, न त कुनै क्षमता !! यस्तो स्थानमा  काम गर्न त अलिक पाको अनुभवी मान्छे चाहिन्छ नि ! हिजो भरखर आएकी फुच्चीले हामीलाई सिकाउने , यो कपाल त्यसै फुलेको हैन नि । बिहे भैसकेको रहेछ अझ बच्चा पनि छ होला  पारिवारिक जिम्मेवारी पनि होला बिचरासँग फुर्सद कहाँ हुन्छ

पितृसत्ताका पहरेदारहरू Read More »

अर्थशास्त्री आमाहरु

नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो? ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि । मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु । अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको

अर्थशास्त्री आमाहरु Read More »

अनुराधा : एक भावना

अनुराधा ; शायद 20 बर्ष अगाडि हाम्रो घरमा भित्रीएकी थिईन । त्यसताका हाम्रो आफ्नै घर थिएन । भाडामा बस्नु पर्थ्यो । त्यसपछि कयौं कोठा परिवर्तन भयो । अनुराधाले विभिन्न र्याकमा सुसज्जित हुने मौका पाइन् । मलाई याद भए देखि पत्रीकाको गातामा सुसज्जित । गातामा एउटी नारी , सायद अनुराधाको स्वरुप बनेर बसेकी होलिन। हुन त

अनुराधा : एक भावना Read More »

पात्र फरक, चरित्र उही

दृश्य १ टिकटक हेर्दै थिएँ ।एउटा भिडियो देखा पर्यो । टिकटककि फेमस पात्र “गुराँस नानी” लाईइ सोभित बस्नेत (जो नेपाली फिल्म जगतको चर्चित नाम हो) ले भन्दै थिए, ” गुराँस नानी, आउ मेरो काखमा बसेर मुभीको लागि रोल माग।”  छेउमा बसेकी अर्की युवती (उनलाई म चिन्दिन सायद युट्युबर सेलिब्रिटी हुनपर्छ) मस्त हाँसिरहेकी थिइन् । ति

पात्र फरक, चरित्र उही Read More »