Poem

अक्षरहरु

अक्षरहरु पहिला पहिला कोठाभरि छरपस्ट हुन्थ्ये कतै डायरी भित्र कतै कापीमा कतै प्रेमपत्र  बनेर कतै कापीको च्यातिएको पानामा कैयौं पानाहरु डस्टबिनमा कोचिन्थ्ये कयौं अक्षर मुख भित्र कोचिएर अनि मात्र डस्टबिनमा पुग्थे कैयौं हावाले उडाएर सकिन्थे   अचेल समय फेरिएको छ अक्षरहरु भने छरपस्ट नै छन् स्टाटस र ट्विट बनेर छरिएका छन् कम्प्युटरका हार्डडिस्क भरि छरिएका […]

अक्षरहरु Read More »

म’ ‘तिमी’ र ‘तिम्री प्रेमिका ‘

म तिमीलाई माया गर्छु ,भनेर तिमीले मलाई भनिरहदातिम्री प्रेमिका मलाईतिमीसगको प्रेम-प्रसँगसुनाउछिन । सँगै जिउने कसम नखाएपनीजुनी जुनी माया गरिरहनेछुभनेर तिमीले मलाईभनिरहदातिम्री प्रेमिका मलाईतिमीसँग भएको सगै जिउनेअनी सगै मर्नेबाचा कसम सुनाउछिन । । तिमीले मलाई माया गरेरनानु!! भनी बोलाँउदातिम्री प्रेमिका मलाईतिमीलाई माया गरेर बोलाउनेउनको प्यारो नाम सुनाउछिन । ।मायाका मिठा मिठा कुराअनी सपनाका कुराहरुतिमीले मसग साटिरहदातिम्री

म’ ‘तिमी’ र ‘तिम्री प्रेमिका ‘ Read More »

प्यारो दार्शनिक !

प्यारो दार्शनिक म तिम्रो दर्शनलाइकबिता बनाउॅछु है !जब जब तिमीगर्हौ गर्हौ शब्द मिश्रितजीवनका गहनसिदान्तको कुरा गर्छौतिमी साँच्चै सुन्दर देखिन्छौप्रेमिल कबिता झैं सुन्दरलठ्ठ पर्छु तिम्रो मादकतामात्यसैले त प्यारो दार्शनिकम तिम्रो सिदान्त र दर्शनसापटी लिन्छु है ।।जब तिमीहाम्रो सम्बन्धकोपरिभाषा दिन्छौ निदड़्ग पर्छु मत्यसैले ततिम्रो शब्दहरूसापट लिएँ हैतिम्रै शब्दमा“माया भ्रम होतिमी त मेरी यथार्थता हौ।।तिमीसॅग जीवन बिताउनेयोजना बून्दै छू

प्यारो दार्शनिक ! Read More »