Uncategorized

मै ठुली भइछु रे !!!!!

सानैं थिएं ! दुब्ली पातली सानो ज्यान कि आफ्नु उमेरका भन्दा निकै सानी देखिन्थें । ठुली हुन रहर लाग्थ्यो । आफ्नै उमेरका अरु साथीहरु आफू भन्दा ठुला हुँदा, कसैले साथीहरुसंग हिड्दा उनीहरुको बैनी जस्तो भनेर भनिदिँदा आफैंलाई हिनता महसुस हुन्थ्यो । कसैले एक पाउ कि छौ भन्दै जिस्काउथ्यें कसैले २फिटे भनेर जिस्काउँथें । अलिक बालापनमा […]

मै ठुली भइछु रे !!!!! Read More »

एक अनुरोध

तिम्रो शहर प्रदुषित हुँदामेरो गाउँको हावा बन्द गरिदिनुपर्नेतिम्रो शहरमा आगो लाग्दामेरो गाउँमा पानीको बाढी ल्याइदिनुपर्ने !तिम्रो शहरलाई तिर्खा लाग्दामेरो गाउँको पानीले प्यास मेटाउनुपर्ने ! कहिले काहीँ त गाउँको रोगमातिम्रो शहरको अस्पताल पठाइदेउ नकहिले काहीँ त गाउँको अभावमातिम्रो शहरको सम्पन्नता पठाइदेउ नकहिले काहीँ त गाउँको अशिक्षामातिम्रो शहरको बिद्यालय पठाइदेउ नकहिले काहीँ त गाउँको दुखमातिम्रो सहरको सुख

एक अनुरोध Read More »