मै ठुली भइछु रे !!!!!

सानैं थिएं ! दुब्ली पातली सानो ज्यान कि आफ्नु उमेरका भन्दा निकै सानी देखिन्थें । ठुली हुन रहर लाग्थ्यो । आफ्नै उमेरका अरु साथीहरु आफू भन्दा ठुला हुँदा, कसैले साथीहरुसंग हिड्दा उनीहरुको बैनी जस्तो भनेर भनिदिँदा आफैंलाई हिनता महसुस हुन्थ्यो । कसैले एक पाउ कि छौ भन्दै जिस्काउथ्यें कसैले २फिटे भनेर जिस्काउँथें । अलिक बालापनमा […]

मै ठुली भइछु रे !!!!! Read More »