Story

पितृसत्ताका पहरेदारहरू

भखर कि सानी फुच्चीले के नै  पो गर्न सक्छे र?न अनुभव छ, न त कुनै क्षमता !! यस्तो स्थानमा  काम गर्न त अलिक पाको अनुभवी मान्छे चाहिन्छ नि ! हिजो भरखर आएकी फुच्चीले हामीलाई सिकाउने , यो कपाल त्यसै फुलेको हैन नि । बिहे भैसकेको रहेछ अझ बच्चा पनि छ होला  पारिवारिक जिम्मेवारी पनि होला बिचरासँग फुर्सद कहाँ हुन्छ […]

पितृसत्ताका पहरेदारहरू Read More »

अर्थशास्त्री आमाहरु

नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो? ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि । मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु । अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको

अर्थशास्त्री आमाहरु Read More »