पितृसत्ताका पहरेदारहरू

भखर कि सानी फुच्चीले के नै  पो गर्न सक्छे र?न अनुभव छ, न त कुनै क्षमता !! यस्तो स्थानमा  काम गर्न त अलिक पाको अनुभवी मान्छे चाहिन्छ नि ! हिजो भरखर आएकी फुच्चीले हामीलाई सिकाउने , यो कपाल त्यसै फुलेको हैन नि । बिहे भैसकेको रहेछ अझ बच्चा पनि छ होला  पारिवारिक जिम्मेवारी पनि होला बिचरासँग फुर्सद कहाँ हुन्छ […]

पितृसत्ताका पहरेदारहरू Read More »

अनुराधा : एक भावना

अनुराधा ; शायद 20 बर्ष अगाडि हाम्रो घरमा भित्रीएकी थिईन । त्यसताका हाम्रो आफ्नै घर थिएन । भाडामा बस्नु पर्थ्यो । त्यसपछि कयौं कोठा परिवर्तन भयो । अनुराधाले विभिन्न र्याकमा सुसज्जित हुने मौका पाइन् । मलाई याद भए देखि पत्रीकाको गातामा सुसज्जित । गातामा एउटी नारी , सायद अनुराधाको स्वरुप बनेर बसेकी होलिन। हुन त

अनुराधा : एक भावना Read More »

मै ठुली भइछु रे !!!!!

सानैं थिएं ! दुब्ली पातली सानो ज्यान कि आफ्नु उमेरका भन्दा निकै सानी देखिन्थें । ठुली हुन रहर लाग्थ्यो । आफ्नै उमेरका अरु साथीहरु आफू भन्दा ठुला हुँदा, कसैले साथीहरुसंग हिड्दा उनीहरुको बैनी जस्तो भनेर भनिदिँदा आफैंलाई हिनता महसुस हुन्थ्यो । कसैले एक पाउ कि छौ भन्दै जिस्काउथ्यें कसैले २फिटे भनेर जिस्काउँथें । अलिक बालापनमा

मै ठुली भइछु रे !!!!! Read More »

एक अनुरोध

तिम्रो शहर प्रदुषित हुँदामेरो गाउँको हावा बन्द गरिदिनुपर्नेतिम्रो शहरमा आगो लाग्दामेरो गाउँमा पानीको बाढी ल्याइदिनुपर्ने !तिम्रो शहरलाई तिर्खा लाग्दामेरो गाउँको पानीले प्यास मेटाउनुपर्ने ! कहिले काहीँ त गाउँको रोगमातिम्रो शहरको अस्पताल पठाइदेउ नकहिले काहीँ त गाउँको अभावमातिम्रो शहरको सम्पन्नता पठाइदेउ नकहिले काहीँ त गाउँको अशिक्षामातिम्रो शहरको बिद्यालय पठाइदेउ नकहिले काहीँ त गाउँको दुखमातिम्रो सहरको सुख

एक अनुरोध Read More »

अक्षरहरु

अक्षरहरु पहिला पहिला कोठाभरि छरपस्ट हुन्थ्ये कतै डायरी भित्र कतै कापीमा कतै प्रेमपत्र  बनेर कतै कापीको च्यातिएको पानामा कैयौं पानाहरु डस्टबिनमा कोचिन्थ्ये कयौं अक्षर मुख भित्र कोचिएर अनि मात्र डस्टबिनमा पुग्थे कैयौं हावाले उडाएर सकिन्थे   अचेल समय फेरिएको छ अक्षरहरु भने छरपस्ट नै छन् स्टाटस र ट्विट बनेर छरिएका छन् कम्प्युटरका हार्डडिस्क भरि छरिएका

अक्षरहरु Read More »

अर्थशास्त्री आमाहरु

नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो? ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि । मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु । अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको

अर्थशास्त्री आमाहरु Read More »