anusha

पात्र फरक, चरित्र उही

दृश्य १ टिकटक हेर्दै थिएँ ।एउटा भिडियो देखा पर्यो । टिकटककि फेमस पात्र “गुराँस नानी” लाईइ सोभित बस्नेत (जो नेपाली फिल्म जगतको चर्चित नाम हो) ले भन्दै थिए, ” गुराँस नानी, आउ मेरो काखमा बसेर मुभीको लागि रोल माग।”  छेउमा बसेकी अर्की युवती (उनलाई म चिन्दिन सायद युट्युबर सेलिब्रिटी हुनपर्छ) मस्त हाँसिरहेकी थिइन् । ति […]

पात्र फरक, चरित्र उही Read More »

DEMOCRACY: My View

The most cited definition of democracy is Abraham Lincoln’s view toward this system, i.e. democracy is a government “of the people, by the people, and for the people. “Democracy is such a system in which every citizen is regarded as equal and they have equal power in electing their representatives. The above statement about democracy

DEMOCRACY: My View Read More »

म’ ‘तिमी’ र ‘तिम्री प्रेमिका ‘

म तिमीलाई माया गर्छु ,भनेर तिमीले मलाई भनिरहदातिम्री प्रेमिका मलाईतिमीसगको प्रेम-प्रसँगसुनाउछिन । सँगै जिउने कसम नखाएपनीजुनी जुनी माया गरिरहनेछुभनेर तिमीले मलाईभनिरहदातिम्री प्रेमिका मलाईतिमीसँग भएको सगै जिउनेअनी सगै मर्नेबाचा कसम सुनाउछिन । । तिमीले मलाई माया गरेरनानु!! भनी बोलाँउदातिम्री प्रेमिका मलाईतिमीलाई माया गरेर बोलाउनेउनको प्यारो नाम सुनाउछिन । ।मायाका मिठा मिठा कुराअनी सपनाका कुराहरुतिमीले मसग साटिरहदातिम्री

म’ ‘तिमी’ र ‘तिम्री प्रेमिका ‘ Read More »

प्यारो दार्शनिक !

प्यारो दार्शनिक म तिम्रो दर्शनलाइकबिता बनाउॅछु है !जब जब तिमीगर्हौ गर्हौ शब्द मिश्रितजीवनका गहनसिदान्तको कुरा गर्छौतिमी साँच्चै सुन्दर देखिन्छौप्रेमिल कबिता झैं सुन्दरलठ्ठ पर्छु तिम्रो मादकतामात्यसैले त प्यारो दार्शनिकम तिम्रो सिदान्त र दर्शनसापटी लिन्छु है ।।जब तिमीहाम्रो सम्बन्धकोपरिभाषा दिन्छौ निदड़्ग पर्छु मत्यसैले ततिम्रो शब्दहरूसापट लिएँ हैतिम्रै शब्दमा“माया भ्रम होतिमी त मेरी यथार्थता हौ।।तिमीसॅग जीवन बिताउनेयोजना बून्दै छू

प्यारो दार्शनिक ! Read More »

अब राजनीतिमा युवा यसरी आउने कि ?

चुनाव रन्को समिएको छैन । अझै नयाँ नेतृत्व, विकल्पसहितको नेतृत्व, युवा नेतृत्वजस्ता विभिन्न शब्दावली जताततै सुनिन्छ । एकथरीले युवालाई अराजक र अपरिपक्व जमात भनेर उपहास गर्ने प्रयास गरिरहेका छन् भने अर्को पक्ष युवामा भएको ऊर्जा र नयाँपनले देशलाई निकास दिन सक्छ भन्ने आशयका दृष्टान्त प्रस्तुत गर्दैछन् । चुनावी परिणाम  नियाल्दा जनता अब राम्रो र सक्षम

अब राजनीतिमा युवा यसरी आउने कि ? Read More »

Leadership

Let us imagine the portrait of a great leader.  Who comes in mind? Okay let’s make it easy , what kind of personality does that leader of your imagination have ? Yeah it differs from person to person how one perceive the leader to be.  In some imagination, Autocratic “Hitler” might come into mind .Or

Leadership Read More »