अर्थशास्त्री आमाहरु

नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो? ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि । मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु । अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको […]

अर्थशास्त्री आमाहरु Read More »