अनुराधा : एक भावना

अनुराधा ; शायद 20 बर्ष अगाडि हाम्रो घरमा भित्रीएकी थिईन । त्यसताका हाम्रो आफ्नै घर थिएन । भाडामा बस्नु पर्थ्यो । त्यसपछि कयौं कोठा परिवर्तन भयो । अनुराधाले विभिन्न र्याकमा सुसज्जित हुने मौका पाइन् । मलाई याद भए देखि पत्रीकाको गातामा सुसज्जित । गातामा एउटी नारी , सायद अनुराधाको स्वरुप बनेर बसेकी होलिन। हुन त […]

अनुराधा : एक भावना Read More »