पितृसत्ताका पहरेदारहरू
भखर कि सानी फुच्चीले के नै पो गर्न सक्छे र?न अनुभव छ, न त कुनै क्षमता !! यस्तो स्थानमा काम गर्न त अलिक पाको अनुभवी मान्छे चाहिन्छ नि ! हिजो भरखर आएकी फुच्चीले हामीलाई सिकाउने , यो कपाल त्यसै फुलेको हैन नि । बिहे भैसकेको रहेछ अझ बच्चा पनि छ होला पारिवारिक जिम्मेवारी पनि होला बिचरासँग फुर्सद कहाँ हुन्छ […]
पितृसत्ताका पहरेदारहरू Read More »